मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सशक्त महिला समूहको सम्मान

सशक्त महिला समूहको सम्मान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७९, आइतबार

पोखरा/ पोखरा ७ मासबारमा रहेको सशक्त नमूना महिला समूह ११ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा समूहले नवनिर्वाचित पोखरा ७ का वडा सदस्यहरुलाई सम्मान पनि ग¥यो । क्लबकी अध्यक्ष मिना आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सदस्यका परिवारमध्येका वृद्ध रामजीप्रसाद बराल, कार्यक्रममा सबैभन्दा बढी उपस्थित हुने तारा बराल ढकाल र नियमित किस्ता बुझाउने अस्मिता अधिकारी एवंख राधा बराललाई पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->