आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

उपसभामुख पुष्पा भूसालले लिइन् शपथ

उपसभामुख पुष्पा भूसालले लिइन् शपथ


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७९, आइतबार

काठमाडौं / उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->