मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

५९ युनिट रगत संकलन

५९ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०७९, सोमबार

पोखरा, १६ साउन– इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदानबाट ५९ युनिट रगत संकलन भएको छ ।
समाजका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निर्मल सोतीले गरेका थिए भने समाजका प्रथम उपाध्यक्ष प्रकाशचन्द्र घिमिरेले धन्यवाद ज्ञापन तथा स्वागत संयोजक प्रल्हाद चन्द्र घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->