शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

लियो ३२५ जे नेपालको पहिलो वोर्ड बैठक सम्पन्न

लियो ३२५ जे नेपालको पहिलो वोर्ड बैठक सम्पन्न


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७९, आइतबार

पोखरा, २१ साउन–लियो जिल्ला परिषद् ३२५ जे नेपालको पहिलो वोर्ड बैठक सम्पन्न भएको छ ।

लियो हेमजाको संयोजनमा शनिवार पोखरा २५ हेम्जामा भएको बैठकले चालु वर्षका लागि वार्षिक कार्ययोजना तय गर्नुका साथै जिल्लाको पहिलो जिल्ला परिषद् बैठक भाद्र अन्तिम साता काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

सोही अवसरमा लियो क्लव अफ हेमजाले सर्भिस ज्याकेट वितरण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->