पोखरा/ राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छिन् । पोखरामा २ कार्यक्रमका लागि भण्डारी आज पोखरा आएकी हुन् ।
भण्डारी मंगलबार विहान विन्ध्यवासिनी मन्दिरको दर्शन गरि दिउँसो वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविको हीरक जयन्ती समारोहमा, ट्होटे पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागि भई काठमाडौं जानेछन् ।





