शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रेस सेन्टरका पदाधिकारीलाई सम्मान

प्रेस सेन्टरका पदाधिकारीलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७९, सोमबार

पोखरा, ३० साउन– गण्डकी प्रदेशबाट निर्वाचित प्रेस सेन्टरका केन्द्रीय पदाधिकारीलाई सेन्टर जिल्ला शाखा कास्कीले सम्मान गरेको छ ।

चौथो महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित त्रिभुवन पौडेल, उपमहासचिव दिपक जलन, सचिवद्वय माधव पनेरु र दिपक भट्टराई, नीति योजना तर्जुमा समिति सदस्य विभू भुषाल लगायतलाई बधाई ज्ञापन सहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रेस सेन्टरलाई अझै क्रान्तिकारी पत्रकार संस्थाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

मन्त्री बरालले सम्मान गर्ने संस्कारको सुरुवात गरेकोमा जिल्ला शाखा प्रति आभार प्रकट गर्दै समुन्नत राष्ट्र निर्माणमा पत्रकारको भूमिका अहम् रहने गरेको औँल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->