बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

कास्कीकोटमा शनिबार दहीको होली

कास्कीकोटमा शनिबार दहीको होली


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०७९, मंगलबार

पोखरा/ श्रीकृष्ण जन्मा अष्टमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिने भएको छ । भदौ ४ गते शनिवार श्रीकृष्ण रथयात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिले जनाएको छ ।

गत वर्षहरुमा कोरोना कहरका कारण रोकिएको दही जात्रा यस पटक विभिन्न सांस्कृतिक झाँकी बाजागाजासहित आयोजना गरिने समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->