बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखराका पुराना चिकित्सक डा. कुमारशमशेरको निधन

पोखराका पुराना चिकित्सक डा. कुमारशमशेरको निधन


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०७९, शुक्रबार

पोखरा-पोखराका पुराना चिकित्सक डा. कुमारशमसेर राणाको शुक्रवार निधन भएको छ । उनको ८५ बर्षको उमेरमा शुक्रवार विहान फेवासिटी अस्पतालमा निधन भएको हो । मधुमेह, उच्च रक्तचाप र दमका रोगी उनलाई पछिल्लो समय निमोनियाले सताएको थियो । राणा पद्मा नर्सिङ होम प्रा.लि. पोखराका का संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->