शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का

काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७९, बुधबार

काठमाडौं/ काठमाडौंमा आज ९बुधबार० दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ५।४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->