शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जा-२ मा धनराजको अग्रता कायमै, पछ्याउदै पद्मा

स्याङ्जा-२ मा धनराजको अग्रता कायमै, पछ्याउदै पद्मा


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७९, शनिबार

पोखरा / स्याङ्जा-२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले २२ हजार ४८० मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेकी एमालेकी उमेदवार पद्मा अर्यालले २० हजार २६७ मत ल्याएकी छन् । उनी गुरुङभन्दा २ हजार २१३ मतले पछाडि छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ७ हजार २३८ मत ल्याएका छन् । स्याङ्जा-२ मा ७० हजार १९१ मत खसेको थियो ।

प्रदेश सभा (ख) भने नेपाली काँग्रेसका महेश भट्टाराईले झिनो मतले एमालेका बुद्धिमान श्रेष्ठलाई उछिनेका छन् । भट्टाराईले ९ हजार ८६९ मत प्राप्त गरेका छन् भने श्रेष्ठले ९ हजार ८४६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->