बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

दुर्घटनास्थलबाट ३० जनाको शव निकालियो

दुर्घटनास्थलबाट ३० जनाको शव निकालियो


  • ढोरपाटन संवाददाता
  • माघ १ २०७९, आइतबार

पोखरा / पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा ३० जनाको शव भेटिएको छ । आइतबार बिहान दुर्घटनामा परेको विमानमा चालक दलसहित ७२ यात्रु सवार थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट  ३० जनाको शव निकालिएको छ। जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->