बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)

यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)

पुस ७ गते क्याप्टेन कमल केसीसहितको चालक दलले यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए ।


  • ढोरपाटन संवाददाता
  • माघ १ २०७९, आइतबार
फाइल तस्वीर ।

पोखरा / यति एयरलाइन्सको आइतबार बिहान दुर्घटनामा परेको विमानमा चालक दलसहित ७२ यात्रु सवार थिए । दुर्घटनामा पर्ने यतिको यो विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान हो ।

पुस ७ गते क्याप्टेन कमल केसीसहितको चालक दलले यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको विमान दुर्घटना भएको यो पहिलो घटना पनि हो ।

यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची :

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->