बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

तामाङ समुदायले यसरी मनाउदैछ सोनाम ल्होछार

तामाङ समुदायले यसरी मनाउदैछ सोनाम ल्होछार


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७९, आइतबार

काठमाडौं / तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदै छन्। तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार अर्थात् नयाँ वर्ष  मनाउने गर्दछन्।

ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ। अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो।

ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन्। ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ।

काठमाडौंको टुँडिखेलमा सोनाम ल्होछार मनाउन सहभागीहरु फोटो फिचर:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->