बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँ-१ मा अघिल्लो निर्वाचनमा भन्दा कम मत मत खस्यो

तनहुँ-१ मा अघिल्लो निर्वाचनमा भन्दा कम मत मत खस्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०८०, आइतबार

तनहुँ/ तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए । गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->