शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीको अन्नपूर्णको बजेट साढे ५३ करोड

म्याग्दीको अन्नपूर्णको बजेट साढे ५३ करोड


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८०, शनिबार

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले ५३ करोड ५४ लाख ४३ हजार ६ सय रुपैयाँको बजेट सार्वजनिक गरिन् । चालुतर्फ ३५ करोड ५१ लाख ५९ हजार ६ सय रुपैयाँ र पुजिगततर्फ १८ करोड दुई लाख ८४ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ ।

एक करोड ४७ लाख १० हजार रुपैयाँ आन्तरिक आम्दानीहुने प्रक्षेपण गरेको अन्नपूर्णले चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको छ करोड २५ लाख ६ हजार अल्या बजेटलाई पनि बजेटको स्रोत मानेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->