मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखरालाई २० वर्षमा कार्बन तटस्थ सहर बनाइने (पूर्णपाठ सहित)

पोखरालाई २० वर्षमा कार्बन तटस्थ सहर बनाइने (पूर्णपाठ सहित)


  • ढोरपाटन संवाददाता
  • असार १० २०८०, आइतबार

पोखरा / पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । पोखरा महानगरले पोखरालाई वि.स. २१०० सम्म कार्वन तटस्थ सहर बनाउने लक्ष्य लिएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २० वर्षमा पोखरालाई कार्वन तटस्थ सहर बनाउने गुरु योजना अघि सारेको बताए । उनले ‘वि.सं. २१०० सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य अनुरुप तर्जुमा भएको ार्बन तटस्थ रणनीतिक कार्ययोजना क्रमशः कार्यान्वयन गर्दै लगिनेछ’ मेयरले भने ।

https://drive.google.com/file/d/1SC8D9zUGFS0mhv9gwu-KOeOkB0zDlUyV/view

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->