शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखराबाट भारती गए, थापा आए

पोखराबाट भारती गए, थापा आए


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०८०, सोमबार

पोखरा/ एक वर्षपछि पोखराका प्रमु्ख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीको सरुवा भएको छ । उनको सट्टा पोखरामा अब कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका श्यामकृष्ण थापा आउने भएका छन् ।

भारती गएको साउनमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पोखरा आएका थिए । पोखरा रहँदा उनले करारमा रहेका कर्मचारीहरुलाई बिदा गर्ने र लोकसेवामार्फत् नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरे पनि त्यो पूरा गर्न सकेनन् ।

लामो समय पालिकाको प्रशासकीय अधिकृतको रुपमा बिताएका भारती विवादमा पनि खासै परेनन् । भारतीले अब ललितपुरको कमाण्ड सम्हाल्ने छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->