बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

श्रीमानसंगको झगडामा गैंडाकोटमा महिलाले लगाइन् आफ्नै शरीरमा आगो

श्रीमानसंगको झगडामा गैंडाकोटमा महिलाले लगाइन् आफ्नै शरीरमा आगो


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८०, बुधबार

नवलपुर/ जिल्लाको गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । बुधवार दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट-२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

श्रीमानसंग सामान्य झै–झगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुकुल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाई घाइते भएको पौडेलले बताए । उनको अनुहारलगायत शरीरको माथिल्लो भाग जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->