शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बृद्धाश्रममा पहिलो पाइलाको तीज

बृद्धाश्रममा पहिलो पाइलाको तीज


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८०, सोमबार

पोखरा/ पहिलो पाइला नेपालको पोखरा शाखाले पोखरा सीतापाइलास्थित पोखरा बृद्धाश्रममा तीज मिलन साथै आफ्नो संस्थामा नव आगन्तुक सदस्यहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ

बृद्धआश्रम मा आश्रित ५५ जना वृद्धा लाई खाना खुवाएर तीज मनाइएको अध्यक्ष विकासजंग कुवँरले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->