सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकी एमाले अधिवेशनमा ८९६ ले गरे मतदान, १० जना अनुपस्थित

गण्डकी एमाले अधिवेशनमा ८९६ ले गरे मतदान, १० जना अनुपस्थित

बागलुङका २ जना र मनाङका ८ जना प्रतिनिधी अनुपस्थित


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८०, बिहिबार

पोखरा / नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनमा ८९६ मतदाताले मतदान गरेका छन् । पोखरा सभागृहमा भएको निर्वाचनमा १० जना मतदाता अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ । मतगणना आजै गरिने छ । बागलुङका २ जना र मनाङका ८ जना प्रतिनिधी अनुपस्थित भएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->