बागलुङ/ बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । बागलुङ बजारदेखि बागलुङ नगरपालिका ३ मुलपानीका हिँडेको ध१ह ७५ नम्बरको अटोरेक्सा (टेम्पो) मुलपानीमा दुर्घटना भएको हो । घाईतेको पहिचान खुलिसकेको छैन् । उनलाई उपचारका लागि धौलागिरी अस्पताल पुर्याईएको ट्राफिक प्रहरी प्रमुख मिनबहादुर खड्काले बताए । घटनाको बिषयमा थप बिबरण आउन बाँकी छ ।





