बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कर्णालीका सभामुखको गाडी बागलुङमा मोटरसाईकलसँग ठोकियो

कर्णालीका सभामुखको गाडी बागलुङमा मोटरसाईकलसँग ठोकियो


  • अनिश पाठक
  • कार्तिक १८ २०८०, शनिबार

बागलुङ/ कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार स्कर्पियोले मोटरसाईकललाई ठक्कर दिँदा दुईजना घाईते भएक छन् ।

मध्यपहाडी लोकमार्गको बाटो गलकोटहुँदै भुकम्प प्रभावित रुकुम पश्चिम जाँदै गरेका सभामुख र उपसभामुको स्कर्पियोले बागलुङको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा पर्ने तुरतुरेमा मोटरसाईकललाई ठक्कर दिएको हो ।

२–००–१झ००९३ स्कर्पियोको ठक्करबाट ग११प ८१५७ नम्बरको मोटरसाईकलमा सवार तीन जना मध्ये दुई जना सामान्य घाईते भएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->