बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुतेकै अबस्थामा युवाको मृत्यु

सुतेकै अबस्थामा युवाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८०, आइतबार

बागलुङ/बागलुङमा एक युवाको सुतेकै अबस्थामा मृत्यु भएको छ । बागलुङ नगरपालिका, १ रामरेखाका ३० बर्षिय छितिज रानाको सुतेकै अबस्थामा मृत्यु भएको हो । गत राती आफ्नै घर नजिकै रहेको साथि आकाश काउचाको घरमा गई सुतेका राना बिहान नउठेका हुन् । खाना खाएर सुतेका रानालाई बिहान अवेरसम्म नउठेपछि साथीले उनलाई उठाउन खोज्दा उनको मृत्यु भएको थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए । रानाको मृत्युको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीषक मदन केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->