बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अनेरास्ववियु गण्डकीको अध्यक्षमा गोरखाका प्रवीण सर्वसम्मत

अनेरास्ववियु गण्डकीको अध्यक्षमा गोरखाका प्रवीण सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८०, शनिबार

पोखरा / नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रथम गण्डकी प्रदेश कमिटी अधिवेशनबाट गोरखाका प्रवीण श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

पोखरामा शुक्रबार र शनिबार चलेको प्रदेश अधिवेशनबाट प्रवीणको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत भएको हो । कास्कीका सुशन घिमिरे र स्याङ्जाका विश्वदर्शन पराजुली उपाध्यक्षमा र नवलपुरका सुरज सापकोटा सचिवमा चयन भएका छन् ।

उपसचिवमा कृति भट्टराई, अनिल कुवर, स्विकार पोखरेल र दिनानाथ लामिछाने तथा कोषाध्यक्षमा विक्रम क्षेत्री चुनिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->