बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नगर खानेपानीको मतदान सुरु (तस्विर)

नगर खानेपानीको मतदान सुरु (तस्विर)


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८०, शनिबार

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ ।

विद्यामन्दिर माध्यामिक विद्यालयको प्राङ्गडमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । नयाँ नेतृत्वका लागि पूर्व अध्यक्ष केवी राना मगर, निवर्तमान अध्यक्ष जयराम भारी प्यानलसहित चुनावी मौदनमा छन् भने भूपेन्द्र खड्काले एकल उमेद्वारी दिएका छन् ।

मतदात दिनभर चल्ने निर्वाचन अधिकृत चित्राङ्गत बरालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->