बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

महायज्ञको समापन गर्न एमाले अध्यक्ष ओली पञ्चकोट आउँदै

महायज्ञको समापन गर्न एमाले अध्यक्ष ओली पञ्चकोट आउँदै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८०, बुधबार

बागलुङ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार बागलुङ आउँदै छन् । प्रसिद्ध पञ्चकोटमा जारी ब्रमण्डीय महायज्ञको समापनका लागि अध्यक्ष ओली बागलुङ आउन लागेका हुन् । दिउँसो १ बजे हेलिकप्टर चडेर पञ्चकोट आउने छन् ।

सत्तामा आएको परिवर्तनका कारण पूर्व निर्धारित कार्यक्रम रहेपनि ओली आउने नआउने भन्नेमा दुविधा थियो । नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीका अनुसार ओलीको सचिवालयले पञ्चकोट आउने कार्यक्रम यथावत रहेको जनाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->