बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निसीमा बस दुर्घटना, १६ जना घाईते

निसीमा बस दुर्घटना, १६ जना घाईते


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८०, सोमबार

बागलुङ/ जिल्लाको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । पश्चिम रुकुमबाट काठमाण्डौका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको नीसखोला गाउँपालिका, ६ सीपमा दुर्घटना भएको हो ।

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । घटनामा घाईतको उद्धारको काम चलिरहेको छ । घाईतेहरुको अबस्था गम्भिर रहेको घटनास्थलमा पुग्नुभएका प्रहरी सहायक निरीक्षक भोज बहादुर गुरुङले बताए । घटनाको थप बिबरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->