बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निसीखोलामा बस दुर्घटना : ७ जनाको मृत्यु

निसीखोलामा बस दुर्घटना : ७ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८०, सोमबार

बागलुङ/ जिल्लाको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।
बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । घाईतेको उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क. ले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->