बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दाउले हिर्काएर कुमालले गरे श्रीमतीको हत्या

दाउले हिर्काएर कुमालले गरे श्रीमतीको हत्या


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८०, आइतबार

दमौली / आफ्नै श्रीमानले दाउले हिर्काएर तनहुँको व्यास नगरपालिका–५ सांगे शेरामा एक महिलाको मृत्यु भएको छ ।

३५ वर्षिया जीतबहादुर कुमालले धारिलो हतियार दाउले हिर्काउँदा ३२ बर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराले जानकारी दिए ।

शनिबार दिउँसो सवा ४ बजेतिर सो घटनाका भएको र थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए । प्रहरीले जीतबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->