शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

डेढलाख रुपैयाँ घुस सहित पोखरा महानगरका इन्जिनियर पक्राउ

डेढलाख रुपैयाँ घुस सहित पोखरा महानगरका इन्जिनियर पक्राउ


  • विजय नेपाली
  • चैत्र २८ २०८०, बुधबार

← Back

Thank you for your response. ✨

पोखरा / अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले डेढ लाख रुपैयाँ घुस सहित इन्जिनियरलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर उषा किरण रोकायालाई पक्राउ गरिएको हो ।

‘रकम सहित पक्राउ गरिएको हो । डेढ लाख नगद हो’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आस्मान तामाङले जानकारी दिए   उनका अनुसार अन्य जानकारी केही समय पछि आउनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->