बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

युवा संघ जैमिनीमा नयाँ नेतृत्व

युवा संघ जैमिनीमा नयाँ नेतृत्व


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०८१, बुधबार

बागलुङ/राष्ट्रिय युवा संघ नेपाल जैमिनी नगरको चौथो अधिवेशनले सुरज केसीको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि चयन गरेको छ । कुश्मीशेरा बजारमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कमिटि सर्वसम्मत चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा कमल नेपाली, सचिवमा अजय सप्लांगी, सहसचिवमा राम बहादुर बिक, खुमाकुमारी चुनारा, कोषाध्यक्षमा कृष्ण पौडेल, सदस्यहरुमा पवल हमाल, खड्क बहादुर नेपाली, कर्ण बहादुर नेपाली, पवित्रा पाण्डे, देव बहादुर छन्त्याल, किरण हमाल, रोशन थापा, दिपक आचार्य, सुजन नेपाली, किसान नेपाली, अमृत राना, गंगा बहादुर श्रीष, दलबहादुर नेपाली, राजु जिसी र अमृता नेपाली चयन भएका छन् ।
युवा संघले अधिवेशन र भेलालाई तिब्र बनाएको छ । जिल्लाका दशवटै स्थानीय तहमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिने केन्द्रिय सचिवालय सदस्य सम्पन्न श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->