बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हेलखर्कबाट फर्कने क्रममा भीरबाट लडेर मृत्यु

हेलखर्कबाट फर्कने क्रममा भीरबाट लडेर मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०८१, शुक्रबार

बागलुङ/बागलुङको ढोरपाटनमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बिहिबार ढोरपाटन नगरपालिका वडा नं. २ हेलखर्कबाट घर फर्कने क्रममा ढोरपाटन नगरपालिका वडा नं. १ हलगाडे बस्ने ५८ वर्षिय चन्द्र बहादुर दमाईको ज्यान गएको हो ।
दमाई गोरटो बाटोबाट अन्दाजी ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->