बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निसीखोला गाउँपालिकाको बजेट ४७ करोड २० लाख

निसीखोला गाउँपालिकाको बजेट ४७ करोड २० लाख


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८१, बिहिबार

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि १४ औं गाउँसभाबाट ४७ करोड २० लाख ६१ हजार ५ सय रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।
गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तीद्वारा प्रस्तुत गरिएको बजेटमा वित्तिय समानीकरण अनुदानतर्फ संघिय सरकारबाट ९ करोड १४ लाख, राजश्व बाँडफाँडबाट १० करोड ६९ लाख, सशर्त अनुदान चालुतर्फ २ करोड २० लाख ६६ हजार ६ सय, समपूरक अनुदानतर्फ ६५ लाख, सशर्त अनुदान पुँजिगततर्फ १० लाख, प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदानतर्फ १ करोड १४ लाख ४३ हजार, राजश्व बाँडफाँडतर्फ ७१ लाख २ हजार, समपुरक अनुदानतर्फ ६० लाख, विशेष अनुदानतर्फ ४० लाख रहेको छ ।
गाउँपालिकाको सञ्चित कोषबाट अनुमानित १ करोड १० लाख र आन्तरिक आय ५० लाख ५० हजार ५ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->