बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी बोर्डिङका २ विद्यार्थीको पनि ४ जिपिए

गण्डकी बोर्डिङका २ विद्यार्थीको पनि ४ जिपिए


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८१, बिहिबार

पोखरा/ एसइई २०८० को नतिजामा पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलका २ आयुष पराजुली र ओजश्वी शर्माले ४ जीपिए ल्याएका छन । स्कुलबाट १२१ जना परीक्षार्थीमध्ये ३.६० देखि ४ जिपिएसम्म ल्याउने ९० जना रहेको विद्यालयले जनाएको छ । यस्तै, ३.२० देखि ३.६० सम्म २४ जना र २.८ देखि ३.२० ल्याउने २ जना छन् । १२१ जनामध्ये १ जना सुरुमै अनुपस्थित भएकोमा अन्य २ जनाको पनि नजितामा अनुपस्थित देखाएको विद्यालयले जनाएको छ ।

पोखराकै मदरल्यान्ड माविका १० विद्यार्थीले पनि ४ जीपिए ल्याएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->