बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरोमा पिकअप पुरियो

पहिरोमा पिकअप पुरियो


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८१, शनिबार

बागलुङ/अविरल वर्षापछि खसेको पहिरोले बागलुङमा पार्किङ गरेर राखेको पिकअप जीप पुरिएको छ । जिल्लाको वडिगाड गाउँपालिका ४ नैटुलस्थित नैटुलादेखी खैलार भित्री सडकमा पार्किङ गरी राखेको ग१ज ६३१५ नम्वरको पिकअफ जीप माथीबाट खसेको पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।
प्रहरी चौकी ग्वालीचौरबाट प्रहरी सहायक निरीक्षक उत्तम अर्मजा नेतृत्वको टोलीले पहिरो पन्छाएर पिकअप निकाल्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->