बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जातीय विभेद राष्ट्रकै समस्या : सांसद पौवी

जातीय विभेद राष्ट्रकै समस्या : सांसद पौवी


  • विनोद प्रतीक
  • असार १७ २०८१, आइतबार

बागलुङ/गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले जातीय बिभेद कुनै एक समुदायको मात्र नभएर सिंगो राष्ट्रको समस्या भएकाले यसलाई राष्ट्रले समाधान गर्नुपर्ने बताएकी छन् ।
जिल्लाको गलकोट नगरपालिकामा सञ्चालित एकदिने सामाजिक विभेद तथा छुवाछुत अन्त्यका लागि प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।
जातिय विभेदको समस्याले समाजको एक समुदायलाई मात्र हैन सिंगो समुदायलाई यसको प्रभाव पार्ने उनको भनाई थियो । जातिय विभेद समधानको लागि गैरदलितको पनि निकै महत्वपुर्ण भुमिका रहने पौवीले बताइन् । आफुले जनप्रतिनिधिको रुपमा सिंगो समुदायको हक हितको लागि आवज उठाउने गरेको पौवीले बताइन् ।
‘विभेर्द अन्त्य गर्न दलित समुदाय शिक्षित, संगठित हुनुपर्छ’ पौवीले भनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->