बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

घाँस काट्ने क्रममा लडेर वृद्वको मृत्यु

घाँस काट्ने क्रममा लडेर वृद्वको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८१, शुक्रबार

बागलुङ/घाँस काट्ने क्रममा लडेर बागलुङको वडिगाडमा एक वृद्वको मृत्यु भएको छ । काउरोको रुखमा चढी घाँस काट्ने क्रममा लडेर बागलुङको वडिगाड गाउँपालिका वडा नं. १० का ७० वर्षिय वृद्व दलबहादुर गुरुङको मृत्यु भएको हो । घरदेखि पश्चिमतर्फको आफ्नै खरबारीमा घाँस काट्ने क्रममा लडेर गंभीर भएका गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->