सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा प्रदर्शन

रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरा विरोध प्रदर्शन गरिएको छ । पोखराको सहिद चोकमा रास्वपा गण्डकीको संयोजनमा सोमवार विहानैदेखि विरोध प्रदर्शन गरिएको हो।
उनीहरुले सहकारीपीडितलाई न्याय देउ, बचत रकम फिर्ता गर, फाशिस्ट सरकार मुर्दावाद लगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन । रास्वपा गण्डकी सभापति राजन गौतमले सभापति रवि लामिछानेलाई सरकारले फसाउन षड्यन्त्र गरेको आरोप लगाए । उनले सभापतिलाई गर्दै नगरेको काण्डमा फसाउन लागेको विरोध गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->