बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्, पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु– लामिछाने

बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्, पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु– लामिछाने


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८१, बिहिबार

पोखरा/ पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न दिइएको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । उनले यसका लागि बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्थाको माग गरेका छन् । उनले आफु गृहमन्त्री हुँदा शक्ति दुरुपयोग नगरेको र अव पनि दुरुपयोग गर्ने अवस्था नरहेको बताएका थिए ।

यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->