बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग

सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८१, बिहिबार

पोखरा/ कास्की जिल्ला अदालतले पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित सबैसंग धरौटी माग गरेको छ । जिल्ला न्यायाधीश नीतिज राइको इजलासले विहीबार सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५ ५ लाख र कृष्ण बहादुर गुरुङसँग एक लाख रुपैंया धरौटी माग भएको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->