बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राप्रपाको चियापान समारोहमा पुगे प्रधानमन्त्री ओली

राप्रपाको चियापान समारोहमा पुगे प्रधानमन्त्री ओली


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०८१, शनिबार

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्। पृथ्वीनारायण शाहको ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित चियापान समारोह प्रधानमन्त्री ओली सहभागी भएका हुन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै संक्षिप्त कुराकानी गरेका थिए। त्यस्तै चियापान समारोहमा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत सहभागी थिए।

nullnullnullnull

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->