बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेपाल र चिनियाँ भ्रमण वर्षको एकैसाथ शुभारम्भ

नेपाल र चिनियाँ भ्रमण वर्षको एकैसाथ शुभारम्भ


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८१, शनिबार

काठमाडौं / एकैसाथ नेपाल र चिनियाँ भ्रमण वर्ष-२०२५ को शुभारम्भ भएको छ । भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।

भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले संयुक्त रुपमा गरे । सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा र्‍याली आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->