बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लागुु पदार्थ नियन्त्रण सम्बन्धि सचेतना फैलाउँदै आमा समुुह

लागुु पदार्थ नियन्त्रण सम्बन्धि सचेतना फैलाउँदै आमा समुुह


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०८१, मंगलबार

पोखरा / पोखरा महानगरपालिका वडा नम्बर १ मा रहेको लागु पदार्थ नियन्त्रण तथा समाज सुुधार आमा समुुह नेपालले लागु पदार्थ नियन्त्रण सम्बन्धि सचेतना अभियान थालेको छ ।

युुवाहरु लागुु पदार्थको दुुव्र्यसनिमा फस्दै आएकाले त्यसको नियन्त्रण गर्दै सभ्य समाज निमार्ण गर्ने उदेश्यका साथ उक्त आमा समूहले लागुुऔषध नियन्त्रण सम्बन्धि प्रचा बाड्ने काम गरेको छ ।

 

सोमबार पोखराको टुडिखेलमा जारी बगर भाइखलक एट ए साइड फुटबल प्रतियोगिता हेर्न आएका दर्शक तथा सोही स्थानमा रहेका विद्यालयका विद्यार्थीहरुलाइ लागु औषध नियन्त्रण सम्बन्धि सचेतना फैलाउँदै पर्चा बाडिएको हो । सचेतना मुलक कार्यक्रममा खेलाडी दर्शक तथा राष्ट्रिय माविका विद्यार्थी गरि कुल पाँच सय २० बढीलाई सचेतना मुलक पर्चा बाडिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->