बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८१, आइतबार

 

पोखरा/ पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखरा आइपुगेका छन् । परिवारका सदस्यसहित समिट एयरको जहाज चार्टर गरी आएका शाहलाई पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उनका समर्थकहरुले स्वागत गरेका थिए ।
शाहको परिवार आज रूपाकोट रिसोर्टमा बास बस्नेछ । सोमबारदेखि शाह पोखराका विभिन्न शक्तिपीठ भ्रमण र दर्शनमा व्यस्त रहने समर्थकहरुले बताएका छन् । उनी २ सातासम्म पोखरामा बस्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->