शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गरगहना चोरी गर्ने पक्राउ

गरगहना चोरी गर्ने पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८२, सोमबार

पोखरा/कास्की प्रहरीले घर फोडेर सुनका गहना र नगद चोर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ३ बस्ने २२ वर्षीय अमृत नेपाली र धादिङ घर भइ हाल पोखरा ३ मै बसोबास गर्ने २४ वर्षीय विनोद नेपाली रहेका छन् ।

उनीहरुले यही वैशाख १६ गते मोहोरिया टोलका दुई घर फोडेर तिलहरी,सुनको औंठी, चन्द्रमासहित नगद ३ हजार चोरी गरेका थिए । उजुरीपछि प्रहरीले अमृत नेपालीको कोठामा ती सुनका गहना भेटेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->