बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चण्डीमाइ बहुउद्देश्यीय भवनको उद्घाटन

चण्डीमाइ बहुउद्देश्यीय भवनको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८२, आइतबार

पोखरा/पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक मार्गस्थित श्रीचण्डीमाई सेवा समितिको बहुउद्देश्यीय भवन उद्घाटन गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । सो क्रममा भवन परिसरमा पुननिर्माण गरिएको चण्डीमाइको मन्दिरकोसमेत उद्घाटन गरिएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीलगायत जनप्रतिनिधिहरू, चण्डीमाई आमा समूह, टोल विकास संस्था, छिमेकी टोल विकास संस्था र आमा समूहका प्रतिनिधिहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->