बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा प्रहरीको गोली प्रहारबाट एक जना घाइते, पाेखरा महानगरमा आगजनी

पोखरामा प्रहरीको गोली प्रहारबाट एक जना घाइते, पाेखरा महानगरमा आगजनी


  • ढाेरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

पोखरा/ पोखरामा जेन जी आन्दोलनका क्रममा गोली प्रहारबाट एक जना आन्दोलनकारी घाइते भएका छन् । पोखरा महानगरपालिकाको कार्यालय अघि प्रदर्शनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएका हुन् । प्रदर्शनकारीले महानगर कार्यालय तोडफोड गरेका छन् । ४ गाडी र केही मोटरसाइकल पनि आगजनीबाट पूर्ण क्षती भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->