बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा राजीनामा


  • ढाेरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

काठमाडौं/ मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनी जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए । सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न जनमत पार्टीको अध्यक्ष डा. सिके राउतले निर्देशन दिएका थिए ।

मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतको सल्लाहमै आफू पदबाट राजीनामा गरेको बताए । उनले जेन जीको आन्दोलनमा भएको क्षतीले दुखी बनाएको पनि बताए ।  जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिइएको समर्थन पनि फिर्ता लिइएको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->