पोखरा / गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै उनले राजीनामा दिएका हुन् ।