बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकीका मन्त्री विन्दु थापाको निवासमा तोडफोड र आगजनी

गण्डकीका मन्त्री विन्दु थापाको निवासमा तोडफोड र आगजनी


  • ढाेरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको निजी निवासमा तोडफोड र आगजनी गरीएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरुले थापा निवासमा पनि आगजनी र तोडफोड गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->